भूकम्पमा परी घाइते भएकाकाे उद्धार र राहतमा खटिन प्रधानमन्त्रीको निर्देशन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पमा परी घाइतेहरूको तत्काल उद्धार र राहतका लागि तीनवटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्‍यक्त गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले घाइतेहरूको उद्धार र राहतका लागि निर्देशन दिएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्