
विमानमा सवार:
१९ जना (१८ जना नेपाली र १ जना यमन नागरिक, मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू)
मृत्यु- १८ जना (त्रि.वि. शिक्षण अस्पतालमा उपचाररत ३ जनाको मृत्यु )
उद्दार- १ जना (१ जना KMC Hospital)
स्राेत:नेपाल प्रहरी