नुवाकाेटमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकामा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

मृत्यु हुनेमा हेलिकप्टर पाइलट अरुण मल्ल, अरु चार जना चिनियाँ नागरिकहरु जुतड ताङ, जेइली, सीयाद वी र जीक्वीङ सी रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्