पाेखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले पाेखराका विभिन्न स्थानमा जुलुस तथा प्रदर्शन गर्न निषेध गरेकाे छ ।
आइतवार प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले एक सूचना जारी गरि नारा जुलुस जस्ता विराेधका कार्यक्रम गर्न राेक लगाएकाे जानकारी गराएका हुन् ।