क्षत्री समाज नेपाल वडा ईकाइ समिति पाेखरा ५ काे अध्यक्षमा प्रेमबहादुर खत्री 

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । क्षत्री समाज नेपाल वडा इकाइ समिति पाेखरा ५ काे अध्यक्षमा सु.मे.प्रेमबहादुर खत्री क्षत्री चयन भएका छन् । समाजकाे १६ ओैं साधारणसभा पाँचाैं अधिवेशनले प्रेमबहादुरकाे अध्यक्षतामा नयाँ समिति गठन गरेकाे हाे ।

समितिकाे उपाध्यक्षमा मेखबहादुर थापा क्षत्री, उपाध्यक्ष (महिला)लाेककुमारी क्षत्री, सचिवमा गाेविन्दबहादुर खत्री क्षत्री र काेषाध्यक्षमा जानुका थापा क्षत्री चयन भए ।

यसैगरि सदस्यहरुमा सु.मे. माेतिराज बरुवाल क्षत्री,सु.मे.हिराबहादुर जिसी क्षत्री, प्रकाश थापा क्षत्री, पुलबहादुर क्षत्री, क्याप्टेन हुमबहादुर क्षत्री, पदम लामिछाने क्षत्री,पदमबहादुर देवकाेटा क्षत्री, गणेशबहादुर थापा क्षत्री, ज्ञानबहादुर के.सी, गाेविन्द के.सी,नारायणबहादुर थापा क्षत्री, अमृता खत्री चयन भएका छन् ।

यसैगरि वडाकाे महिला विभाग अध्यक्षमा उषा थापा क्षेत्री, उपाध्यक्षमा प्रमिला क्षत्री, सचिवमा मधु के.सी, काेषाध्यक्षमा गंगा बस्नेत क्षत्री चयन भए ।

सदस्यहरुमा लक्ष्मी खत्री, शान्ति खत्री, गंगा खत्री, लक्ष्मी जि.सी, कल्पना ढकाल क्षत्री, विष्णु खत्री, बालकुमारी पाैडेल क्षत्री, माया थापा चयन भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्