पाेखरा । पाेखरा महानगरपालिका वडा नम्वर ५ मा लामखुट्टेकाे टाेकाईबाट सर्ने डेंगु राेगसम्वन्धी सचेतना कार्यक्रम भएकाे छ ।

पाेखरा ५ का वडाध्यक्ष विष्णु बराल नेतृत्वकाे टाेलीले वडाका विभिन्न स्थानमा डेंगु राेगसम्वन्धी सचेतना कार्यक्रम गरेकाे हाे ।