भौतिक पूर्वाधार मन्त्री दीपक मनाङेकाे सपथका केही झलकहरु

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे एकीकृत समाजवादी छाडेको भोलिपल्ट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै मनाङेलाई मन्त्री नियुक्त गरेका हुन् । उनले हिजाे नै सपथ ग्रहण गरेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्