युवा पत्रकारिता पुरस्कारकाे लागि वसन्ती बास्ताेलासहित चार जना छनाैट

  • ख-
  • ख+

पाेखरा । युवा पत्रकारिता पुरस्कारकाे लागि तनहुँकी  वसन्ती बास्ताेला सहित चार जना छनाैट भएका छन् ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले दिने पुरस्कारकाे लागि वसन्ती बास्ताेला, पुर्णबहादुर खड्का, सीताराम ओझा र केशवबहादुर भुल छनाैट भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्