मावन तस्कर तथा भ्रष्टचार र राष्ट्रघाती नागरिकता विधेयक विरुद्व विराेध प्रदर्शन (भिडियाे)

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा ।
क्रान्तिकारी कम्युनिष्ट पाटी नेपाल, नेपाल कम्युनिष्ट पाटी (मसाल) गण्डकी प्रदेशले मावन तस्कर तथा भ्रष्टचारी र राष्ट्रघाती नागरिकता विधेयकविरुद्व विराेध प्रदर्शन गरेकाे हाे ।

पाेखरामा साेमवार भएकाे र्याली सहितकाे विराेध कार्यक्रम मुस्ताङचाेकबाट शुरु भई शहिदचाेक पुगेर काेड सभामा परिणत भएकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्