पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले घोषणा गरेको निषेधित क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आन्दोलन गरेको छ ।
पोखरास्थित सहिद चोक आसपास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिए पनि रास्वपाका नेता कार्यकर्ताले सोही स्थानमा प्रदर्शन गरेका हुन् । तस्बिरहरू:











