पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

पोखरामा भूकम्पको धक्का महसुस

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पाेखरा । कास्की जिल्लाको सैमारंग (मकैखोला) लाई केन्द्रबिन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार  बिहान ४:११ बजे ४.३ म्याग्निच्युटको भूकम्प गएको पुष्टि भएको छ।

भूकम्पको धक्का पोखरा र कास्की आसपासका जिल्लाहरूमा महसुस गरिएको छ। स्थानीयवासीका अनुसार भूकम्पको कम्पन केही सेकेन्डसम्म कायम रहेको थियो।

हालसम्म कुनै मानविय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउन बाँकी छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्