काठमाडौंका मेयर बालेन शाहद्वारा राजीनामा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्।

उनले उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।

राजीनामापछि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जाने तयारीमा छन्, जहाँ उनलाई स्वागत गर्ने कार्यक्रम छ।

रास्वपाबाट झापा–५ बाट निर्वाचन लड्ने तयारीसमेत उनले गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्