नवनिर्वाचित सांसदहरूको शपथ सम्पन्न, ६३ जनाले मातृभाषामा लिए शपथ

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले शपथ ग्रहण गरेका छन्। स्थित संसद्को अस्थायी भवनमा आयोजित कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ले सांसदहरूलाई शपथ गराएका थिए। का अनुसार ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन् ।

शपथ ग्रहणका लागि सांसदहरू आ–आफ्नै सांस्कृतिक तथा परम्परागत भेषभूषामा उपस्थित भएका थिए, जसले कार्यक्रममा विविधताको झल्को दिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्