पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

सहारा क्लवको अध्यक्षमा गुरुङ

  • ख-
  • ख+

पोखरा । पोखराको सहारा क्लवको अध्यक्षमा हरीराम गुरुङ्ग (सुरज) निर्वारोध चयन भएका छन्।

क्लवको २३ औं बार्षिक साधारण सभा तथा १२ औं महाधिवेसनबाट यस अघि बरिष्ठ उपाध्यक्षमा रहेका गुरुङ अध्यक्षमा चयन भएका हुन्।

त्यसै गरी दुई बर्षीय कार्यकालको लागि क्लवको वरिष्ठ उपाध्यक्षमा केशबराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी, सह—कोषाध्यक्षमा विनु राना मगर रहेका छन् ।

त्यस्तै क्लवको सदस्यहरुमा रोजिना गुरुङ्ग, ज्योति के. सी., शंकर सुवेदी, अतित गुरुङ्ग, मनमाया तामाङ्ग र मनोज थापा रहेका छन् । क्लवको निवर्तमान अध्यक्षमा केशव बहादुर थापा रहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्