गण्डकी ट्रक यातायात व्यवसायी संघका सदस्यहरुलाई उद्घाेषण तालिम

  • ख-
  • ख+

पाेखरा । गण्डकी ट्रक यातायात व्यवसायी संघका सञ्चालक समितिका सदस्यहरुलाई उद्घाेषण तालिम आजदेखि शुरु भएकाे छ ।

नेतृत्व तथा व्यक्तित्व विकासमा सहयाेग पुर्याउने उद्देश्यले संघमा आवद्व सदस्यहरु तालिम प्रदान गरिएकाे अध्यक्ष रवि गिरिले जानकारी दिए ।

एक हप्तासम्म चल्ने तालिममा सञ्चारकर्मी शान्ति राणा र देवेन्द्र बास्ताेलाले सहजीकरण गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्