पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार उत्तम मान बुद्धाचार्यलाई अत्यधिक मतले विजय गराऔं ।

बुल्समेन क्लवका अध्यक्ष नुना गुरूङ नेकपा(एस)बाट पोखरा १० को वडा अध्यक्षमा उम्मेदवार

  • ख-
  • ख+

पोखरा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एकिकृत समाजवादीले पोखरा वडा नं १० को अध्यक्षमा नुना गुरूङलाई सर्वसम्मत पारित गरेको छ ।

सदस्यहरुमा सम्झना राना मगर, सुमित्रा गुरुङ, तुल्ना परियार र शंकर गौतम रहेका छन् ।

यस अघिको स्थानिय तहको निर्वाचनमा एमालेबाट वडा सदस्यमा चुनावी मैदानमा उत्रेका थिए ।

वडा अध्यक्षका उम्मेदवार गुरुङ समाजसेवी ,शारीरिक सुगठन तथा फिटनेसका खेलाडी बुल्समेन क्लवका अध्यक्ष समेत हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्