नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको मुख्य सचिवको जिम्मेवारी श्रेष्ठलाई

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल ट्रेड यूनियन काँग्रेस कास्कीका उपाध्यक्ष पदम श्रेष्ठले नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको मुख्य सचिवको जिम्मेवारी पाएका छन ।

नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको आइतवारसम्पन्न कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई मुख्य सचिवको जिम्मेवारी दिएको हो ।

यस अघि मुख्य सचिवको जिम्मेवारी सम्हालेका प्रकाश बराल कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा ‘ख’ को प्रदेशसभा सदस्यको उमेद्वार बनेपछि मुख्य सचिव पद रिक्त रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्