एमाले स्थायी कमिटी बैठक बस्दै

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । एमाले स्थायी कमिटी बैठक आज बिहान बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।

पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विषयमा छलफल गरी कार्ययोजना बनाउन बैठक बस्न लागेको हो ।

पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा वार्षिक कार्ययोजना बनाउनेबारे पनि छलफल हुने तय भएको छ ।

एमालेले आगामी निर्वाचनलाई लक्षित गरी अहिलेदेखि नै कार्ययोजना बनाएर अभियान चलाउने तयारी गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्