बाराही माविमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । बाराही माविका व्यवस्थापन समितिमा पूर्व अध्यक्ष स्व. गोविन्द प्रसाद कोईरालाको स्मृतिमा निजका परिवारले अक्षयकोष स्थापना गरेका छन् ।

निजका जेष्ठ सुपुत्र सुवासचन्द्र कोईरालाको उपस्थितिमा विद्यालयमा ३ लाख ३ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो ।

पोखरा ५ मालेपाटनमा रहेको बाराही माविमा उनले २८ वर्ष विद्यालय व्यवस्थापन समितिको विभिन्न पदमा रहेर योगदान दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्