बजेट वक्तव्य: १० वर्षमा ३० खर्बको सूचना प्रविधिको निर्यात गरिने

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधि हबका रुपमा विकास गर्ने घोषणा गरेको छ । सूचना प्रविधि क्षेत्रबाट १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य समेत सरकारले तय गरेको छ ।

मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले पेश गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ५ लाख जनालाई प्रत्यक्ष र १० लाख जनशक्तिलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य तोकिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्